पाेखराकाे तुलसीघाटमा मृत भेटिए ‘पौडेल’

पाेखरा | चैत १९, २०७९

पाेखराकाे तुलसीघाटमा मृत भेटिए ‘पौडेल’

पोखरा:  शनिबारदेखि बेपत्ता भएका पोखरा महानगरपालिका ३३ खुदीका अर्जुन पौडेल मृत भेतिएका छन् ।

 

हाल पोखरा महानगरपालिका ७ घारीपाटन बस्दै आएका ३३ वर्षिय अर्जुन पौडेलेको शव हिजो (शनिबार) तुलसीघाटमा भेटिएको जिल्ला प्रहरी कार्यालय कास्कीका सुचना अधिकारी प्रहरी निरीक्षक ज्ञान बहादुर खड्काले जानकारी दिए । 

 

उनका अनुसार पौडेल हिजो (शनिबार) बिहानको १ बजेबाटै बेपत्ता थिए ।

 

तुलसीघाटमा हाम फालेर देह त्याग गरेको पौडेलको शव कास्की प्रहरीले परिवारलाई जिम्मा लगाइसकेको छ ।

पोखरा- ‘अन्नपूर्ण पर्यटन पत्रकारिता पुरस्कार–२०८३’ पत्रकार भुपाल गुरुङलाई प्रदान गरिने भएको छ ।   प्रतिभा छनोट समितिको सिफारिसका आधारमा कान्तिपुर टेलिभिजनमा कार्यरत पत्रकार गुरुङल...

थप पढ्नुहोस्

काठमाडौं ।    नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघको अध्यक्षमा पून्यप्रसाद सिटौला (सरोज) निर्वाचित भएका छन् ।    पोखरामा भएको महासंघको सातौँ महाधिवेशनबाट सिटौला अध्यक्षमा निर्वाचित...

थप पढ्नुहोस्

पोखरा ।    कास्कीको मादी गाउँपालिका ८ को आयोजनामा सबुपोखरी पदमार्गको प्रवद्र्धन गर्ने उद्देश्यसहित २ दिने हाइकिङको आयोजना गरिएको छ ।   नेपाल पर्यटन बोर्ड गण्डकी प्रदेश, अन्नपूर्ण संरक्षण क्षेत्...

थप पढ्नुहोस्